Sahakari Nepal
Find Cooperative
Find    
बर्डफ्लु संक्रमित फर्मका कुखुरा नष्ट
र्डफ्लु संक्रमित पोल्ट्री फर्मका कुखुरा मार्न सुरु गरिएको छ ।...
अपाङ्गले पनि चलाए सफल सहकारी
काठमाडौँको नारायणटारमा स्थापना भएको अष्टव बचत तथा ऋण सहकारी संस्थामा झाडु लगाउनेदेखि सिओ, म्यानेजरसम्म सबै अपांग छन् । सञ्चालक होस्, कर्मचारी, सबै अपांग जम्मा भएर सहकारीलाई सञ्चालन गर्न सफल भएका छन् ।...
व्यवसायियक कृषि आयोजना खारेज गर्ने धम्की
क्ाठमाडौँ, कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्तले पर्ूवाञ्चलका ११ जिल्लामा चार वर्षेखि सञ्चालन हुदैँ आएको व्यवसायिक कृषि विकास आयोजना बन्द गर्ने धम्की दिएका छन् । कार्यक्रमले लक्षित उपलब्धी हासिल गर्न नसेको भन्दै उनलेआयोजनाअर्न्तगतको व्यवसायिक कृषि सञ्जाल खारेज गरिदिने धम्की दिएका हुन् । आयोजनाले ५० प्रतिशत रकम पनि खर्च हुन नसकेको भन्दै उनले यस्तो बताएका हुन् ।...
दुई वटा फर्मका ६ हजार ५ सय कुखुरा मरे, फर्ममा अनुगमन बर्डफ्लुको अनुमान-
सुनसरीको इटहरी र खनारका दुईवटा पोल्ट्री फर्ममा धमाधम कुखुरा मर्न थालेर बर्डफ्लु भएको शङ्का गरिएपछि पशु प्राविधिकको एक टोलीले शनिबार अनुगमन गरेको छ। इटहरी-६ बज्राहाको पिके पोल्ट्री फर्म र खनारको पाथीभारा पोल्ट्री फर्मका ६ हजार ५ सय कुखुरा मरेपछि अनुगमन थालिएको हो। पशु स्वास्थ्य निर्देशनालय काठमाडौंका सिनियर भेटेनरी डा। गणेशराज पन्तको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको हो...
३१ ठूला सहकारी संस्थाको अनुगमन ,आर्थिक वर्षा २ सय ५० वटाको अनुगमन गर्ने लक्ष्य
पाँच करोडभन्दा बढी रकमको कारोबार गर्ने ३१ वटा बचत तथा ऋण सहकारी स्थाको अनुगमन शुरु सकिएकोछ । अनुगमनका लागि राष्ट्र बैँकले दुईजना कर्मचारी खटाएपछि तिहार अघि नै अनुगमन थालिएको थियो ।...
 
५ दिनमा ५ प्रश्न
रामहरी के.सी, अध्यक्ष, बुडोल सामुदायिक सहकारी संस्था लिमिटेड
१.नेपालमा सहकारी अभियान कुन रूपमा अगाडि बढिरहेको महसुस गर्नु भएको छ ? - नेपालमा सहकारी अभियान व्यवस्थित र आर्थिक सक्षमतामा आधारित भएर अघि बढिरहेको छ । यस काभ्रेपलान्चोक ज...
Read More..
Budol Samudayik SACCOSBudol Samudayik SACCOS
Address: Banepa -11, Budol, Kabhrepalanchowk
Email: budolsamudayik@hotmail.com
Phone: 011-660564 , Fax: 011-660564
Kamal Multiple Cooperative Society LimitedKamal Multiple Cooperative Society Limited
Address: Tulsipur, Dang
Phone: 082522603 , Fax:
OmShiva Multiple Cooperative LtdOmShiva Multiple Cooperative Ltd
Address: Kupandol-10, Kathmandu
Phone: 01-2110186 , Fax: 01-2110186
Website: www.omshiva.com.np
Upalabdhi Saving & Credit Cooperative Ltd.Upalabdhi Saving & Credit Cooperative Ltd.
Address: KamalPokhari, Kathmandu
Email: info@upalabdhi.com
Phone: 014435477 , Fax: 977-1-4443853
Website: www.upalabdhi.com
Coop's Portal


Highlights
Name District Type Phone
Shree Shikhar Saving & Loan Co-operative Ltd. Dang Saving & Credit 9847823488
Kopila Multipurpose Cooperative Ltd. Kathmandu Saving & Credit 4106711
Om Tarapunja Multipurpose Co-operative ltd. Kathmandu Saving & Credit 014468970
Imperial Saving & Credit Co-operative Ltd. Kathmandu Saving & Credit 01-4115666
Nawodit Gramin Saving & Credit Ltd Dhading Saving & Credit 9841375524
Sherpa Multipurpose Co-opeartive Kathmandu Saving & Credit 9851058634
Sahayatri Multipurpose Co-operative Limited Kathmandu Saving & Credit 014468340
Shree Chamunda Multipurpose Ltd. Kathmandu Saving & Credit 014484937
Nanglo Saving & Credit Co-operative Ltd Kathmandu Saving & Credit 01-4384235
Rojgar Morang Saving & Credit +977-21-541034
Advertisement